नागरिकता विधेयक सदनमा ल्याएर छलफल चलाउन सांसद प्रेम सुवालको आग्रह
नेपालमजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयकनयाँ राष्ट्रपतिलाई प्रमाणीकरणको लागिपुनःअनुरोध गर्ने संवैधानिक र कानूनीव्यवस्थानभएको तर्क पेश गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रमाणीकरणको लागिअनुरोध गर्ने व्यवस्थानभएको भन्दै प्रधानमन्त्रीले अनुरोध र्फितालिएर नागरिकताविधेयकलाई सदनमाल्याउन जरुरी भएको बताए ।