Published by Percept media Production
To upload your own news---> Click here
मल आयात संघीय र स्थानीय सरकारको साझा विषय हो : मन्त्री भुषाल
कृषि तथा पशुपन्छि मन्त्री वेदुराम भुषालले मलको आयात र वितरणलाई अति आवश्यक विषयको रुपमा सम्बोधन गरिनु पर्ने बताएका छन् ।