प्रधानमन्त्री दाहालकै कारण मेलमिलाप आयोगले पूर्णता पाउन नसकेको सुन्दरमणि दीक्षितको आरोप
अधिकारकर्मी डा. सुन्दर मणि दीक्षितले जनआन्दोलनबाट पीडितहरुको व्यवस्थापनको लागि गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारणले पूर्णता नपाएको आरोप लगाएका छन् ।