Published by Percept media Production
To upload your own news---> Click here
निर्वाचन कार्यालय खारेज गरेर सरकारले लोकतन्त्रमाथि षडयन्त्र गर्यो : सांसद परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले अर्थमन्त्रीले निर्वाचन कार्यालयहरु खारेज गरेर लोकतन्त्र माथि षड्यन्त्र गरेको टिप्पणी गरेका छन् ।