Published by Percept media Production
To upload your own news---> Click here
कानूनमन्त्रीले कानून हातमा लिएको एमाले सचिव भट्टराईको आरोप
एमाले सचिव योगेश भट्टराईले उप प्राध्यापकमाथिको आक्रमणको विषयमा कानुन मन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।