बकर इदले स्वतन्त्रता र समृद्धिको मार्गमा लाग्न प्रेरित गर्ने प्रधानमन्त्री दाहालको विस्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद(इद–उल–अजहा)को अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायहरुमा शुभकामना दिएका छन् ।