प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
संघीय संसदअन्तरगतप्रतिनिधिसभाको बैठक आजपनिदिउँसो १ बजेकालागिबस्ने भएको छ ।
बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामीआर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफदिने कार्यसूचिरहेको छ।
जेठ १५ गते प्रस्तुतआगामीवर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफदिनलागेका हुन् ।