वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनमा रहदैन : कांग्रेस सभापति देउवा
२ बर्ष अगाडी
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनमा रहदैन : कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले वीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरान छाता ऐनमा नरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।