Published by Percept media Production
To upload your own news---> Click here
बाढिका कारण भत्किएका पुल निर्माणमा सांसद बडुद्वारा सरकारको ध्यानाकर्षण
सांसद दिलेन्द्र बडुले, दार्चुला जिल्लामा वर्षौदेखि अलपत्र पुलका कारण जनताले भोग्नु परेको पीडाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।