आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईदैँ
काठमाडौं ।सरकारलेआज(मंगलवार) राष्ट्रिय सूचनातथा सञ्चार प्रविधिदिवस ‘आईसीटी डे’ मनाउँदैछ ।‘सुरक्षित सूचनाप्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथआज‘आईसीटी डे’ मनाइँदैछ ।
दिवस मनाउनमन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको गत १० वैशाखमाबसेको बैठकले दिवस मनाउने निर्णय गरेको थियो ।समितिले दिवसकालागि‘आईसीटी डे २०२३ भव्य रूपमामनाऔं’नारा बनाएको छ ।
सरकारले दूरसञ्चार सेवाप्रदायक संघसंस्थामार्फत १७ बैशाखदेखि १९ बैशाखसम्म टेलिफोनमा‘आईसीटी डे २०२३ भव्य रूपमामनाऔं’ नारासहतिको रिङ ब्याक टोनप्रशारण गरेको छ । त्यस्तै, उक्त नारा उल्लेखितएसएमएस मोवाइलप्रयोेगकर्तालाई पनि पठाउन सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनदिएको छ ।
नेपालमावि.सं. २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) भने सन् १९९२ मा स्थापनाभएको थियो । क्यानको स्थापनादिनपारेर सूचनाप्रविधिदिवसमनाउनथालिएको हो ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईदैँ
काठमाडौं । सरकारले आज९मंगलवार० राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ मनाउँदैछ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज ‘आईसीटी डे’ मनाइँदैछ ।
दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको गत १० वैशाखमा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको थियो । समितिले दिवसका लागि ‘आईसीटी डे २०२३ भव्य रूपमा मनाऔं’ नारा बनाएको छ ।
सरकारले दूरसञ्चार सेवा प्रदायक संघसंस्थामार्फत १७ बैशाखदेखि १९ बैशाखसम्म टेलिफोनमा ‘आईसीटी डे २०२३ भव्य रूपमा मनाऔं’ नारासहतिको रिङ ब्याक टोन प्रशारण गरेको छ । त्यस्तै, उक्त नारा उल्लेखित एसएमएस मोवाइल प्रयोेगकर्तालाई पनि पठाउन सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
नेपालमा वि।सं। २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० भने सन् १९९२ मा स्थापना भएको थियो । क्यानको स्थापना दिन पारेर सूचना प्रविधि दिवस मनाउन थालिएको हो ।