बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं। प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यायलमामन्त्रिपरिषद् बैठक जारी छ ।
बैठकले आगामीआर्थिक वर्ष २०८० ÷ ८१ को बजेटपारित गर्ने र प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । यो बाहेक अन्यआवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने पनिबताइएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७गतेदेखि २० गतेसम्महुँदैछ । आगामीआर्थिक वर्षको बजेट भने आजबेलुका ४ बजे अर्थमन्त्रीप्रकाशशरण महतले प्रस्तुतगर्दैछन् ।
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक जारी