आज मन्त्रीपरिषदको बैठक बस्दै
काठमाडौँ ।आजमन्त्रीपरिषदको बैठक बस्दैछ ।
मंगलवार सिंहदरबारस्थितप्रधानमन्त्रीएवं मन्त्रिपरिषद्को कार्यालयमाप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलेसाँझ ४ बजे मन्त्रिपरिषद बैठक बोलाएकाहुन् ।
बैठकमा जेठ ५ गते ल्याउनलागेको सरकारका नीतितथाकार्यक्रमकाबारेमा पनि छलफल हुने बताइएको छ ।
सोअघि प्रधानमन्त्री प्रचण्डले सरकारका नीतितथाकार्यक्रमबारे रायलिनकालागि१० दलीय गठबन्धनको बैठक डाकेका छन् ।