प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो सम्भावित कार्यसूची
काठमाडौं। प्रतिनिधि सभाको बैठक आजदिउँसो बस्दैछ।
सोमबारदिउँसो १ बजेकालागिप्रतिनिधि सभा बैठक बोलाइएको छ।
दोस्रो अधिवेशनको पाँचौ बैठकमा आजप्रधानमन्त्रीपुष्पकमलदाहालले ‘‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७लाई दफादार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदकामहासचिवले उल्लेख गरेका छन् ।
त्यस्तै, आजको बैठकमा संविधानसभा सदस्य नेपालीकाँग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनप्रतिशोक प्रस्ताव प्रस्तुतगर्ने कार्यसूचिमा समावेश गरिएको छ ।