सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं। प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकबोलाएका छन् ।
सरकारको नीतितथाकार्यक्रमअनुमोदनगर्न सिंहदरबारमाबोलाइएको बैठक जारी छ ।
सरकारले आर्थिक वर्ष २०८०–८१ को नीतितथाकार्यक्रमपनिआजसंसदको संयुक्त बैठकमा प्रस्तुतगर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजअपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकबाटनीतितथाकार्यक्रम प्रस्तुतगर्नेकार्यक्रम रहेको छ ।