नवनिर्वाचित सांसद यादवले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं। नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथागोपनीयताको शपथलिएका छन् ।
उपनिर्वाचनमाबार–२ बाट निर्वाचितभएकायादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथखुवाएकाहुन् । गतशुक्रबार भएको शपथग्रहण समारोहमाअनुपस्थित रहेका कारण उनलाई आजशपथ ग्रहण गराइएको हो ।
शपथ ग्रहण पछि उनले सञ्चारकर्मीहरुसंग कुराकानीगर्दै उनले मन्त्रालयभन्दापनि सरकारको स्थायित्व महत्वपूर्ण रहेको बताए ।
सरकारको स्थिरता लोकतन्त्रको विकासमापनिएकदमै आवश्यक रहेको उनको भनाई छ ।
उनले भने‘सरकारको स्थिरता लोकतन्त्रको विकासमाअत्यन्त महत्वपूर्ण हुन्छ । नेपालमा त झनआर्थिक विकास र समृद्धिका लागि सरकारको स्थिरता आवश्यक छ । कसले कुनमन्त्रालय पाउँछ भन्ने कुरा भन्दा महत्वपूर्ण सरकारको स्थायित्वहो । मन्त्रालय महत्वपूर्ण कुरा हो्ईन् ।’
उनले बाँकी रहेकामन्त्रालयहरु पनि चाँडै पूरा हुने दाबी गरे ।
यस अघि चितवन २ र तनहुँ एकबाट निर्वाचितभएकाराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकारवि लामिछाने र स्वर्णिम वाग्लेले गतशुक्रबार नै शपथलिएकाथिए ।
नवनिर्वाचित सांसद यादवले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । गत शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण उनलाई आज शपथ ग्रहण गराइएको हो ।
शपथ ग्रहण पछि उनले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले मन्त्रालय भन्दा पनि सरकारको स्थायित्व महत्वपूर्ण रहेको बताए ।
सरकारको स्थिरता लोकतन्त्रको विकासमा पनि एकदमै आवश्यक रहेको उनको भनाई छ ।
उनले भने‘सरकारको स्थिरता लोकतन्त्रको विकासमा अत्यन्त महत्वपूर्ण हुन्छ । नेपालमा त झन आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थिरता आवश्यक छ । कसले कुन मन्त्रालय पाउँछ भन्ने कुरा भन्दा महत्वपूर्ण सरकारको स्थायित्व हो । मन्त्रालय महत्वपूर्ण कुरा हो्ईन् ।’
उनले बाँकी रहेका मन्त्रालयहरु पनि चाँडै पूरा हुने दाबी गरे ।
यस अघि चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए ।