आज राप्रपा ले पत्रकार सम्मेलन गर्दै
काठमाडौं। आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पत्रकार सम्मेलन गर्दैछ ।
बुधवारकेन्द्रिय पार्टी कार्यलय धुमबाराहीमा १ः३० मा सम्मेलनहुँदैछ ।
सोमवारबाट बसेको पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलन कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने बताईएको छ । बताइएको छ ।