हिमाल मुलुकको आर्थिक समृद्धीका महत्वपूर्ण आधार : मन्त्री शर्मा
काठमाडौं । सूचनातथाप्रविधिमन्त्री रेखाशर्माले हिमालआरोहण अर्थतन्त्रको महत्वपूर्णआधार भएको बताएकी छिन् ।
पहिलो हिमालआरोहणको ७० वर्ष पुगेको अवसरमाआयोजितकार्यक्रममाउनले हिमालआरोहणबाट आर्थिक विकास गर्न सकिने भन्दै हिमालको व्यापकप्रचार आवश्यकभएको बताईन् ।
उनले भनिन् ‘अहिले एकजनाव्यक्तिले हालेको भिडियोको आधारमा धेरै मानिसहरु धुम्नजाने बाटो बन्ने अवस्थासिर्जना भएको छ । हिमाललाई पनिप्रचार गर्न सक्ने हो भने यसबाट पनिफाईदा लिन सकिन्छ । र प्रविधिको प्रयोबाट यो सम्भव भएको छ।’
एउटा भिडियोले पनिप्रचार प्रसारमा राम्रो भूमिका खेलेको भन्दै उनले त्यसतर्फ लाग्न सबैलाई अनुरोध गरिन् । उनले भनिन्
‘हिमालआरोहण अर्थतन्त्रको महत्वपूर्ण आधार पनिहो, अहिले देशमाआर्थिक संकट छ, त्यसकारण हिमालआरोहणलार्ई कसरी व्यापकप्रचार प्रसार गर्ने, कसरी यसलाई अगाडि बढाउने पर्यटकीय हिसाबले कसरी गर्ने भन्ने विषयमा नेटवर्कको राम्रो व्यवस्थापनगर्न सकियो भने सबै मान्छे हिमाल चढ्न नसकेपनित्यस्तो स्थानको भिडियोहरु बनाएर हामीले पर्यटकिय क्षेत्र बढाउन सक्छौ जस्तो लाग्छ ।’
बेसक्याम्पसम्म नेटवर्क र सरसफाईको धेरै समस्या देखिएको भन्दै उक्त समस्या समाधानको लागि सरकारको तर्फबाट प्रयासहरु भईरहेको पनिबताईन् ।