प्रतिनिधिसभा बैठक : सरकारको नीति कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । सरकारको नीतितथाकार्यक्रममाथिको छलफल आज(बुधबार) पनिजारी रहने भएको छ ।
गतशुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीतितथाकार्यक्रममाथिहुदै आएको छलफललेआजपनिनिरन्तरतापाउने संघीय संसद सचिवालयले जनाएको छ ।
आइतबारदेखि सुरु भएको छलफलमा प्रमुखप्रतिपक्षदल नेकपाएमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतितथा सांसदहरुले नीतिकार्यक्रमप्रतिधारणा राखिसकेका छन् ।
मंगलबार सत्तापक्षका सांसदले धारणा राखेको संसदमाआजपनिनीतितथाकार्यक्रममाथि नै छलफल हुने बताईएको छ । बैठकबिहान ११ बजे सुरु हुनेछ ।
प्रतिनिधिसभाबैठकस्सरकारकोनीतिकार्यक्रममाथिछलफलजारीरहने
काठमाडौं।सरकारकोनीतितथाकार्यक्रममाथिकोछलफलआज (बुधबार)पनिजारीरहनेभएकोछ।
गतशुक्रबारसरकारलेप्रस्तुतगरेकोआर्थिकवर्ष२०८०–८१कोनीतितथाकार्यक्रममाथिहुदैआएकोछलफललेआजपनिनिरन्तरतापाउनेसंघीयसंसदसचिवालयलेजनाएकोछ।
आइतबारदेखिसुरुभएकोछलफलमाप्रमुखप्रतिपक्षदलनेकपाएमाले,राष्ट्रियप्रजातन्त्रपार्टी,राष्ट्रियस्वतन्त्रपार्टीकासभापतितथासांसदहरुलेनीतिकार्यक्रमप्रतिधारणाराखिसकेकाछन्।
मंगलबारसत्तापक्षकासांसदलेधारणाराखेकोसंसदमाआजपनिनीतितथाकार्यक्रममाथिनैछलफलहुनेबताईएकोछ।बैठकबिहान११बजेसुरुहुनेछ।