हिजोका मन्त्री,उपप्रधानमन्त्री कौडीको भाउमा विक्रि नहुने वस्तु बने : विप्लव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकामहासचिव नेत्रविक्रमचन्दविप्लवलेहिजोसम्ममन्त्रीउपप्रधानमन्त्रीभएका मान्छेहरु आज २ कौडीको भाउमाविक्रिनहुने एउटा लिलामी वस्तुको रुपमाफ्याँकिएको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजितकार्यक्रममामहासचिवविप्लपले हिजोसम्ममन्त्री, उपप्रधानमन्त्रीभएकाव्यक्तिहरुयसरी बदनामबन्नु गलतभएको बताए । उनीहरु आज जेलको चिसो छिडीमा रुदै बस्नु परेको अवस्थादेख्दा नेपालीजनतालाई राजनीतिप्रतिवितृष्णा बढ्नु स्वभाविकभएको बताए ।
उनले भने ’ हामीआफै युवाअवस्थादेखि पञ्चायतविरुद्धको संघर्षमासहभागीभएर हामी जेल पर्यौ नेल खायौं । हामीमाथिथुप्रै खालकायातनाहरु दिइएतर हामीझुकेनौं। हामी लड्यौं र लड्दै लड्दै यहाँसम्मआयौं थुप्रै खालकाशासनहरु आएर आजहामीले संसदीयव्यवस्थाल्याएकाछौं । यो व्यवस्थाआउनुको पछाडि नेपालकालाखौलाखन्याय प्रेमीजनताको रगत, पसिनाश्रम दुःखमिसिएको छ । र, त्यसैले केही न केही राजनीतिक परिर्वतनपनिभएको छ ।
महासचिवचन्दले विगतमाजनताले गरेका त्यागको चर्चा गर्दै अहिले पनिजनतापहिले जस्तै एकजुट हुनु पर्नेअवस्थाआएको बताए ।