सरकारको नीति तथा कार्यक्रम : प्रधानमन्त्री दाहालले छलफलका लागि सदनमा प्रस्ताव पेश गर्दै
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले आज संघीय संसदको प्रतिनिधि सभामा सरकारको बार्षिक नीतितथाकार्यक्रममाथि छलफलगर्नका लागि पेश गर्ने भएका छन् ।
आइतबार बिहान ११ बजे संसद भवननयाँबानेश्वरमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले शुक्रबार ल्याएको नीतितथाकार्यक्रममाथि छलफलगर्नका लागि ‘आर्थिक वर्ष २०८०÷०८१को नेपाल सरकारको नीतितथाकार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्तावप्रधानमन्त्रीले सदनमा पेश गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उनले सदनमाउक्त प्रस्ताव पेश गरेसंगै नीतितथाकार्यक्रममाथिक्रमागत रुपमा छलफल सुरु हुने छ ।
आजै सरकारको नीतितथाकार्यक्रममाथिप्रमुखप्रतिपक्षीदलनेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीले छलफलमा सहभागीभई पार्टीका तर्फबाट धारणा राख्नेबताईएको छ ।
सरकारको नीतितथाकार्यक्रम अस्वीकार्य रहेको भन्दै कडा टिप्पणी गरेका उनले उक्तनीतितथाकार्यक्रमलाई पारित गर्न समर्थन नगर्ने बताइसकेका छन् ।
सरकारकोनीतितथाकार्यक्रम ःप्रधानमन्त्रीदाहाललेछलफलकालागिसदनमाप्रस्तावपेशगर्दै
काठमाडौं।प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’लेआजसंघीयसंसदकोप्रतिनिधिसभामासरकारकोबार्षिकनीतितथाकार्यक्रममाथिछलफलकागर्नकालागिपेशगर्नेभएकाछन्।
आइतबारबिहान११बजेसंसदभवननयाँबानेश्वरमाबस्नेप्रतिनिधिसभाबैठकमासरकारलेशुक्रबारल्याएकोनीतितथाकार्यक्रममाथिछलफलगर्नकालागि ‘आर्थिकवर्ष२०८०÷०८१कोनेपालसरकारकोनीतितथाकार्यक्रममाथिकोछलफलप्रारम्भगरियोस्’भन्नेप्रस्तावप्रधानमन्त्रीलेसदनमापेशगर्नेप्रधानमन्त्रीकोसचिवालयलेजानकारीदिएकोछ।
उनलेसदनमाउक्तप्रस्तावपेशगरेसंगैनीतितथाकार्यक्रममाथिक्रमागतरुपमाछलफलसुरुहुनेछ।
आजैसरकारकोनीतितथाकार्यक्रममाथिप्रमुखप्रतिपक्षीदलनेकपाएमालेकाअध्यक्षकेपीशर्माओलीलेछलफलमासहभागीभईपार्टीकातर्फबाटधारणाराख्नेबताईएकोछ।
सरकारकोनीतितथाकार्यक्रमअस्वीकार्यरहेकोभन्दैकडाटिप्पणीगरेकाउनलेउक्तनीतितथाकार्यक्रमलाईपारितगर्नसमर्थननगर्नेबताइसकेकाछन्।