सूचना प्रविधि विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’ले सञ्चार तथा सूचनाप्रविधिविकास, विस्तार र सुरक्षितप्रयोगलाई सुनिश्चितगर्न आवश्यकनीति, ऐन, नियमावलीबनाउनसरकार प्रतिवद्ध रहेकोबताएका छन् ।
‘सुरक्षित सूचनाप्रविधि, सुशासन र समृद्धि’भन्ने मूल नाराका साथ देशव्यापी रूपमामनाउनलागिएको राष्ट्रिय सूचनातथा सञ्चार प्रविधिदिवस २०८० को अवसरमाशुभकामनासन्देश जारी गर्दै उनले सूचनाप्रविधिको उपयोग गरी आर्थिक, सामाजिकतथा सांस्कृतिक क्षेत्ररुपान्तरण गर्ने विश्वास लिएको बताए ।
विज्ञप्तीमा उनले भनेका छन्,‘सुचनाप्रविधिको विकास, विस्तार र सुरक्षितप्रयोगलाई सुनिश्चितगर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतकाकानूनीव्यवस्थाकालागि सरकारी प्रतिवद्ध रहेको छ । नेपाल सरकारले सूचनाप्रविधिको उपयोग गरी आर्थिक, सामाजिकतथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपालफ्रेमवर्क २०७६ कार्यान्वयनमाल्याएको छ ।’
सार्वजनिक क्षेत्रबाट प्रवाहहुने सेवा सूचनाप्रविधिमैत्रीहुँदै गएको बताउँदै पछिल्लादिनसार्वजनिक सेवाप्रवाहका क्षेत्रलाई सहज र सरल बनाउन सूचनातथा सञ्चार प्रविधिलेथप सहयोगी पु¥याएको उनको भनाई छ ।
सञ्चार तथा सूचनाप्रविधिक्षेत्रमातीब्र विकास गरी आमजनताको जीवन रुपान्तरण गर्नसरोकारवालासबै पक्षसँगउनले विज्ञप्तीमार्फत अपिलगरेका छन् ।
सूचना प्रविधि विकासमा सरकार प्रतिवद्ध छ ः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधि विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्र रुपान्तरण गर्ने विश्वास लिएको बताए ।
विज्ञप्तीमा उनले भनेका छन्,‘सुचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानूनी व्यवस्थाका लागि सरकारी प्रतिवद्ध रहेको छ । नेपाल सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याएको छ ।’
सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवा सूचना प्रविधिमैत्री हुँदै गएको बताउँदै पछिल्ला दिन सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउन सूचना तथा सञ्चार प्रविधिले थप सहयोगी पु¥याएको उनको भनाई छ ।
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा तीब्र विकास गरी आम जनताको जीवन रुपान्तरण गर्न सरोकारवाला सबै पक्षसँग उनले विज्ञप्तीमार्फत अपिल गरेका छन् ।