प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहालर सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
मंगलबारबिहानप्रधानमन्त्रीनिवास बालुवाटारमा उक्त भेटवार्ता भएको हो ।
भेटमा संसद् बैठक, नीतितथाकार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमाविचाराधीनविधेयकहरू टुंगो लगाउन अब सहजहुने अपेक्षा गरेको बताए ।