हारे हारिन्छ तर अब कांग्रेस कुनै पार्टीसंग गठबन्धन गरेर निर्वाचनमा जाँदैन : गगन थापा
काठमाडौं । नेपालीकांग्रेसका महामन्त्रीगगनथापाले नेपालीकांग्रेस अब कुनै पनि पार्टीसँग गठबन्धन गरेर अगाडि नबढ्ने बताएका छन् ।
नेपालीकांग्रेस संघीय सभा क्षेत्र नं.२ कार्यसमिति, ललितपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधनगर्दै उनले भुईमा बस्नु परे बसौला, मञ्चनपाए सडकमा बसौला तर कुनै पार्टीसँग तालमेल गरेर चुनावमाजाने गल्तीकांग्रेसले अब नगर्ने बताए । उनले अब पार्टीलाई सच्चाउने घोषणा र संकल्पकांग्रेसले गर्नै पर्ने बताए ।
उनले भने, अब गरेको गल्तीलाई सुधार गर्दै आमजनतासँगमाफीमाग्दै, यो कांग्रेसले घोषणा गर्छ, गर्नुपर्छ यो पटक जीवनमाचुनावहारे हारिन्छ दुई पटक, तीन पटक हारिन्छ तर जीवनमा नेपालीकांग्रेस कुनै पार्टीसँग गठबन्धन गरेर अगाडि बढ्दैन् । तालमेल गर्दैन्, भुईमा बस्नु परे बसौला, मञ्चनपाए सडकमा बसौला, तर गर्दैनौ, यो गल्तीजुन स्थानबाट भएको छ, सच्याउने काम त्यहीबाट गर्नुपर्छ । कांग्रेसले यो घोषणा गर्छ, संकल्पगर्नै पर्छ ।’
महामन्त्रीशर्माले विधिको शासनकांगे्रसको शक्तिभएको भन्दै कानूनको शासनको वकालतगर्दै गर्दा सरकार गएपनिफेरि उठाउने उल्लेख गरेका छन् ।
उनले भने ‘ विधिको शासनकांगे्रसको शक्तिहो, यो कानुनको शासनको वकालतगर्दै गर्दा सरकार गए जान्छ, यस्तो सरकार गएर केहीपनिहुदैँन् । अर्को सरकार आउँछ । कानुनको शासनमाकांगे्रसले सम्झौतागर्दैन् भनेर स्थापितगर्न सकेनौ भने, आफ्नो सिद्धान्तमा सम्झौतागर्दै गयो भने कांग्रेसको चरित्र नराम्रो बन्दै जान्छ । ’
महामन्त्रीथापाले निर्वाचनको बेलामतदाताबीचगएर रुखमाहोईन् चर्खा, साइकलमामतहालभनेर मतमाग्दाकांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको बताए ।