काँग्रेसको नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सुरेश आचार्य
काठमाडौ । नेपालीकाँग्रेसको केन्द्रीयनीति, अनुसन्धानतथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकपदमा डा. सुरेश आचार्यनियुक्तभएका छन् ।
काँंग्रेसउपसभापतिएवं केन्द्रीयनीति, अनुसन्धानतथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का पार्टीकोविधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिमआचार्यलाई नियुक्तगरेका हुन् ।
नेपालपत्रकार महासंघका पूर्व अध्यक्ष डा. आचार्य विगतलामो समयदेखि पत्रकारिता क्षेत्रमासक्रिय छन् । आचार्यले नेपालीकाँंग्रेसका विभिन्न समितिहरुमा रहेर कार्य गरेका छन् ।
काँग्रेसको नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सुरेश आचार्य
काठमाडौ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा। सुरेश आचार्य नियुक्त भएका छन् ।
काँग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा ३६ ९घ० बमोजिम आचार्यलाई नियुक्त गरेका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा। आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । आचार्यले नेपाली काँग्रेसका विभिन्न समितिहरुमा रहेर कार्य गरेका छन् ।