संविधानले श्रमिकको पक्षमा काम गर्ने आधार तयार गरेको छ : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको कार्यन्वयनले श्रमिक वर्गको पक्षमा काम गर्ने आधार तयार गरेको बताएकी छिन् ।
विश्व श्रमिक दिवसमा शुभकामना सन्देश जारी गर्दै सञ्चारमन्त्री शर्माले संविधानमा नै मौलिक हकको व्यवस्था भएको हुँदा यसको कार्यान्वयनले श्रमिक वर्गको पक्षमा काम गर्ने आधार गरेको दाबी गरेकी छिन् ।
विज्ञप्तीमा उनले मौलिक हकको कार्यन्वयन हुँदा श्रमिकका लागि शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारी ग्यारेन्टि हुने बताएकी छिन् । समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न पुँजी र श्रमको उचित संयोजन हुन आवश्यक रहेको उनको विज्ञप्तीमा उल्लेख छ । यसो हुन सके समृद्धि हालिस गर्ने संभावना फराकिलो बन्ने उनको भनाइ छ ।
संविधानलेश्रमिककोपक्षमाकामगर्नेआधारतयारगरेकोछ ः सञ्चारमन्त्रीशर्मा
काठमाडौं।सञ्चारतथासूचनाप्रविधिमन्त्रीरेखाशर्मालेसंविधानकोकार्यन्वयनलेश्रमिकवर्गकोपक्षमाकामगर्नेआधारतयारगरेकोबताएकीछिन्।
विश्वश्रमिकदिवसमाशुभकामनासन्देशजारीगर्दैसञ्चारमन्त्रीशर्मालेसंविधानमानैमौलिकहककोव्यवस्थाभएकोहुँदायसकोकार्यान्वयनलेश्रमिकवर्गकोपक्षमाकामगर्नेआधारगरेकोदाबीगरेकीछिन्।
विज्ञप्तीमाउनलेमौलिकहककोकार्यन्वयनहुँदाश्रमिककालागिशिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिकसुरक्षा, रोजगारीग्यारेन्टिहुनेबताएकीछिन्।समाजवादउन्मुखअर्थतन्त्रनिर्माणगर्नपुँजीरश्रमकोउचितसंयोजनहुनआवश्यकरहेकोउनकोविज्ञप्तीमाउल्लेखछ।यसोहुनसकेसमृद्धिहालिसगर्नेसंभावनाफराकिलोबन्नेउनकोभनाइछ।