मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन् : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतलेनेपालको आर्थिक अवस्था सन्तोषजनकनभएको स्विकार गरेका छन् ।
आईतबार प्रतिनीधिसभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेशगर्दै उनलेवित्तिय स्थिती भन्दासामाजीकतथाभौतीकपुर्वधारमा लगानीको अवस्थासन्तोषजनकभएको बताए । उनले भने ‘ विगतमा सार्वजनीक संस्थाले मुलुकको आर्थिक समाजिकतथापुर्वधार विकासमा महत्वपुर्ण भुमिकानिर्वाह गरेको भएतापनि सञ्चालन र व्यवस्थापनमा देखा परेका कमीकमजोरिहरुको कारणले समग्र वित्तिय स्थिती सन्तो्षजनक छैन् । सामाजीकतथाभौतीकपुर्वधारमा सन्तोषजनकउपलव्धिभएको छ । यस पटकको आर्थिक सर्वेक्षणमा राष्ट्रिय जनगणना २०७८ को जनसंखिक संरचना र लाभलाई अर्थिक दृष्टिकोणबाट विश्लेषण गरि छुट्टै अध्यय को रुपमा प्रस्तृत गरिएको छ ।’
उनले वित्तियस्थिती सुधारका लागिपनि सरकारले आवश्यकप्रयास गरिरहेको बताए ।