सरकारको नीति तथा कार्यक्रममाथि आज दुवै सदनमा छलफल हुँदै
काठकाडौं । सरकारको सार्वजनिक गरेको नीतितथाकार्यक्रममाथिको छलफल आजसंघीय संसदकादुवै सदनमाजारी रहने भएको छ ।
सरकारले जेठ पाँचगते (शुक्रबार)राष्ट्रिय र प्रतिनिधिसभाको संयुक्त सदनमाप्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीतितथाकार्यक्रममाथिआजपनिप्रतिनिधिसभा बैठकमा सांसदहरुले छलफल गरी आ–आफ्नो धारणा राख्नेछन् ।
आइतबारबाट सुरू गरिएको नीतितथाकार्यक्रममाथिको छलफलका क्रममाप्रमुखप्रतिपक्षदल नेकपाएमालेका नेता केपीशर्मा ओलीलगायतले हिजो संघीय संसदको प्रतिनिधि सभामाधारणा राखेका थिए ।
सोहीनीतितथाकार्यक्रममाथिआजपनिछलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजेपछि छलफल सुरु हुनेछ भनेआजै सरकारको नीतिकार्यक्रममाथि छलफल गर्न दिउँसो एक बजे राष्ट्रिय सभाको पनि बैठक बोलाईएको छ ।
सरकारकोनीतितथाकार्यक्रममाथिआजदुवैसदनमाछलफलहुँदै
काठकाडौं।सरकारकोसार्वजनिकगरेकोनीतितथाकार्यक्रममाथिकोछलफलआजसंघीयसंसदकादुवैसदनमाजारीरहनेभएकोछ।
सरकारलेजेठपाँचगते (शुक्रबार)राष्ट्रियरप्रतिनिधिसभाकोसंयुक्तसदनमाप्रस्तुतगरेकोआर्थिकवर्ष२०८०÷८१कोनीतितथाकार्यक्रममाथिआजपनिप्रतिनिधिसभाबैठकमासांसदहरुलेछलफलगरीआ–आफ्नोधारणाराख्नेछन्।
आइतबारबाटसुरूगरिएकोनीतितथाकार्यक्रममाथिकोछलफलकाक्रममाप्रमुखप्रतिपक्षदलनेकपाएमालेकानेताकेपीशर्माओलीलगायतलेहिजोसंघीयसंसदकोप्रतिनिधिसभामाधारणाराखेकाथिए।
सोहीनीतितथाकार्यक्रममाथिआजपनिछलफलहुनेसंघीयसंसदसचिवालयलेजनाएकोछ।
प्रतिनिधिसभाकोबैठकबिहान११ः००बजेपछिछलफलसुरुहुनेछभनेआजैसरकारकोनीतिकार्यक्रममाथिछलफलगर्नदिउँसोएकबजेराष्ट्रियसभाकोपनिबैठकबोलाईएकोछ।