पाँच करोड सांसदले आफूखुसी खर्च गर्न पाउँदैनन् : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्रीप्रकाशशरण महतले, संसदीय क्षेत्र विकास कार्यक्रमको पाँच करोड सांसदले सिधै खर्च गर्न नपाउने बताएका छन् ।
अर्थमन्त्रालयमाआयोजितपत्रकार सम्मेलनमाउनले सासदविकास कोषको विषयलाई लिएर आलोचना भएपछि, त्यसबारे प्रष्टिकरण दिएकाहुन् । उनले भने ‘सांसद विकास कोष सांसद विकासको कुरामा,पहिलो कुरा यो सांसद विकास कोष होईन् । यो संसदीय क्षेत्र विकास कार्यक्रमहो । तपाईहरुले जुनपहलाको हिसावले हेरिरहनु भएको छ सिधैं सांसदले पाउने, सांसदले आफू खुसि खर्च गर्ने त्यो मोडेलमा यो छैन् । बजेटवक्तव्यमा सबै कुरा आउँदैन् गर्नु पनिउपयुक्तहुँदैन् ।’
उनले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा केही न केहीविकाशकाकार्यक्रमपुगोस भनेर यसको व्यवस्थागरिएको बताए । ‘ १६५ निर्वाचन क्षेत्र छ । अनिहाम्रो बजेटमा के हुन्छ भने विदेशी सहयोगको निश्चित ठाँउमा खर्च हुन्छ । अरु कार्यक्रमको खर्च निश्चीत हुन्छ । अरु ठाउँमा छुटिरहेको हुन्छ । १६५ ठाउँमै केही न केहीपुगोस भन्ने लक्ष्य सहित संसदीयविकास कार्यक्रमराखेको हो ।’उनले भने ।
उनले सांसदको सिफारिसमाखर्च गर्ने गरी यसको व्यवस्थागरिएको बताए । ‘यो राख्दा सांसदहरुको भुमिकासिफारिस गर्ने मात्रहुन्छ । त्यहाँबाट जनताबाटचुनेर आएका सांसदहरु सिफारिस पनिगर्नु हुँदैन् ?सिफरिस गर्नु अपराभ जस्तो हो भनेर पनि हेर्नु भएन् । जनताले चुनेर पाठाएका ,हामीले के भनेका छौं भने ५ करोडमा १ करोडभन्दाकम्तीको आयोजनाहुनुहुँदैन् । त्यसैले उहाँहरुको भुमिकासिफरिस गर्ने मात्रहो । त्यस बाहेककाकाम सम्बन्धीतमन्त्रालयले गर्छ ।’