देशलाई लुटेको हेरेर बस्न सकिँदैन् : मन्त्री किराती
काठमाडौं । पर्यटन मन्त्री सुदन किरातीले, अशिक्षा र भ्रष्टचार सबै भन्दा ठुलो शत्रु भएको बताए ।
सोमवार राष्ट्रिय ललितकलाप्रदर्शनी–२०८० उद्घाटन समारोहमाउनले देश भक्त नेपालीहरु आगो भएको र देशलाई लुटेको टुलुटुलु हेर्ननसकिने बताए ।
‘हिजो हामी सुन्थ्यौं । ठुला माछाहरु छ नेपालमायी ठुला माछाहरु समाउन सकिएको छैन । भ्रष्टचारको कुरा उठ्यो भने खोल्साखाल्सिमा रमाउने गङगटा, भ्याकुता र छेपारो मात्र पक्रिन्छ । तपाईहरुको निरन्तर सडकको जनताहरुको घरघरबाट हातको मोबाईल मोबाइलबाट गरेको दवावसिर्जनाले आज डल्फिनहरु पनि समाईएका छन्।
उनले भने ‘हामीआगो हौं । देशभक्ति नेपालीहरु आगो हौं । हामी बलेर, जलेर सकिन्छौं तर ढलेर सकिदैनौं । हाम्रो देशलाई लुटेको हामी टुलु हेर्न सक्दैनौं । अब हाम्रो एउटै शत्रु अशिक्षा र भ्रष्टचार हो ।’
उनले भ्रष्टचारको कुरा उठ्यो भने खोल्साखाल्सिमारमाउने गङगटा, भ्याकुता र छेपारोलाई मात्रपक्रिएको बताए । त्यसैले गणतन्त्रको रक्षा र विकास गर्नको निम्तीहामी सबै अग्रसर भएर लाग्नु पर्ने उनको भनाई छ ।
उनले कलामनोरञ्जन नभएर हाम्रो जीवन समेत हो भने ।
नेपालीमन्दिर र घरका टुडाँलहरु कलाकाउत्कृष्ट नमूनाभएको भन्दै यिनीहरुको संरक्षण सबैको दायित्वभएको उनले बताए ।
देशलाई लुटेको हेरेर बस्न सकिँदैन् ः मन्त्री किराती
काठमाडौं । पर्यटन मन्त्री सुदन किरातीले, अशिक्षा र भ्रष्टचार सबै भन्दा ठुलो शत्रु भएको बताए ।
सोमवार राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० उद्घाटन समारोहमा उनले देश भक्त नेपालीहरु आगो भएको र देशलाई लुटेको टुलुटुलु हेर्न नसकिने बताए ।