Published by Percept media Production
To upload your own news---> Click here
संघीय निजामती सेवा ऐन तत्काल जारी नभए कडा आन्दोलन गर्ने चेतावनी
काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउनको लागि चेतावनीमूलक कार्यक्रम सार्वजनिक गरेको छ ।