राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगितभएको छ । आजदिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मकालागि स्थगितभएको हो । राष्ट्रिय सभाअध्यक्षको सचिवालयले सभामाआज छलफलका लागिकुनै पनिविजनेश नभएकाले बैठक स्थगितगरिएको जनाएको छ ।
प्रतिनिधि सभाको बैठकबाट विजनेश प्राप्तहुने अपेक्षाका साथभोलीअपरान्ह ४ बजेका लागि बैठक बोलाइएको सचिवालयले बताएको छ ।