रास्वपाका दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ
काठमाडौं । उपनिर्वाचनबाट चुनिएकाप्रतिनिधि सभा सदस्यद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथागोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अर्का सांसद उपेन्द्र यादवभने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहणमा अनुपस्थितभएकाहुन् ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमाबारा २ बाट जसपाअध्यक्षउपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट रास्वपाकास्वर्णिम वाग्ले निर्वाचितभएकाथिए ।
लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले आज संसद भवननयाँवानेश्वरमापद तथागोपनीयताको शपथ ग्रहण गराएकाहुन् ।
रास्वपाका दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्यद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अर्का सांसद उपेन्द्र यादव भने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहणमा अनुपस्थित भएका हुन् ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।
लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले आज संसद भवन नयाँ वानेश्वरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।