मिटरब्याज पीडित र प्रहरीबीच झडप
काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितलाई प्रहरीले त्यसक्षेत्रबाट प्रर्दशनका लागि अन्यत्र जान रोक्ने प्रयास गरेपछि दोहोरो झडप भएको हो ।