नेपाली आकाशमा एनएनटीभीको औपचारिक प्रसारण आरम्भ
काठमाडौं । नेपाली आकाशमा अर्को पनि टेलिभिजन थपिएको छ ।
डी ए आर ग्रुप अफ इन्डष्ट्रिजद्वारा सञ्चालित नेपाल नेटवर्क टेलिभिजन एनएनटीभी आजदेखि नेपालको सञ्चार जगत नयाँ टेलिजिभनको रुपमा आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम रहेको यो टिभी आजदेखि औपचारिकरुपमा उद्घाटन भएपनि विगत केही समयदेखि यो परीक्षण प्रसारणमा थियो ।