नेपालमा पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रर्दशनी हुने
३ बर्ष अगाडी
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रर्दशनी हुने
काठमाडौं । नेपालमा उत्पादित हस्तकला सामाग्रीको प्रर्वद्धन गरी विश्व बजारमा पहुँचको विस्तार गर्न पहिलो अन्तराष्ट्रिय हस्तकला प्रर्दशनी आयोजना हुने भएको छ ।