गोल्डकोष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी चन्दु शाहीलाई स्वर्ण
काठमाडौं । नेपालकीचन्दु शाहीले गोल्डकोष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमास्वर्ण पदकजितेकी छन् ।
अस्ट्रेलियाको गोल्डकोष्टस्थित करारा रंगशालाआइतबार भएको महिला ३० वर्षमुनिकोएकलपुम्सेमाचन्दुले स्वर्ण जितेकीहुन् । विभिन्न ६ राष्ट्रका खेलाडी सहभागीउक्त स्पर्धामाचन्दुले सर्वाधिक ६.३० अंकजोडिन् । ६.२५ अंकसाथ अष्ट्रेलिया दोश्रो तथा ६.१० अंकसाथ न्युजिल्यान्डका खेलाडी तेश्रो भए ।
गोल्डकोष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी चन्दु शाहीलाई स्वर्ण
काठमाडौं । नेपालकी चन्दु शाहीले गोल्डकोष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा स्वर्ण पदक जितेकी छन् ।
अस्ट्रेलियाको गोल्डकोष्टस्थित करारा रंगशाला आइतबार भएको महिला ३० वर्षमुनिको एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन् । विभिन्न ६ राष्ट्रका खेलाडी सहभागी उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६।३० अंक जोडिन् । ६।२५ अंकसाथ अष्ट्रेलिया दोश्रो तथा ६।१० अंकसाथ न्युजिल्यान्डका खेलाडी तेश्रो भए ।