आजको फलफूलतथा तरकारीको मूल्य
काठमाडौं।कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आजकालागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजीन्युनतम ४० रुपैयाँ, अदुवा १३० रुपैयाँ, रातो आलु ३२रुपैयाँ, सेतो आलु २८रुपैयाँ रहेको छ भने स्थानीयकाउली३०रुपैयाँ, कागती २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी६० रुपैयाँप्रतिकेजी रहेका छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी ६० रुपैयाँ, गान्टे मूला६० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्यच्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमाकिनबेच भइरहेको छ भने तितो करेला७० रुपैयाँ, तोरीको साग३० रुपैयाँ, भारतीय सुकेको प्याज ३२रुपैयाँ, हरियो प्याज३० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकलबन्दा १२ रुपैयाँकायमगरिएको छ ।
यस्तै, ब्रोकाउली६० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ५० रुपैयाँ केजी र हरियो धनियाँ४० रुपैयाँपाइने छ ।
कालो अंगुरको न्यूनतममूल्यप्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २२५ रुपैयाँर आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ४०० रुपैयाँरहेको छ ।