Published by Percept media Production
To upload your own news---> Click here
नाउपाबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्ने
नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन् । आजै हुन लागेको मन्त्रीहरुको शपथमा उनलाई प्रचण्डले भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाउन लागेका हुन् ।