Published by Percept media Production
To upload your own news---> Click here
सुरु भयो प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन ।