ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबा अचेत अवस्थामा
पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबा अचेत अवस्थामा अस्पताल पुर्याइएकाे छ ।
वाइबाले विषादी सेवन गरेको सूचना पाइएकाे छ। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।