Published by Percept media Production
To upload your own news---> Click here
मृत अवस्थामा फेला परे ललितपुरमा एक पुरुष
ललितपुरमा एकजना पुरुष आफ्नै घरमा मृत फेला परेका छन् । ललितपुर महानगरपालिका–२४ धापाखेल सुभ एकता टोल बस्ने ४९ वर्षीय श्यामप्रसाद लावती आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।