जसपालाई उपराष्ट्रपति दिदा राष्ट्रपति भने कस्को भागमा ?
जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपति पाउने सहमति भएको छ ।
बालुवाटारमा बसेको चार दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको बताएका छन् । उनले भने, ‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ, सुरुदेखि नै नेताहरु यसमा सहमत हुँदै आएको छ । आज पाँच बजेसम्म सबै विषयमा टुंगो लाग्छ ।’