संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिएको छ
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।
अहिलेको सरकारले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने पौडेलले बताए ।