Published by Percept media Production
To upload your own news---> Click here
चोभारमा कार सडकबाट खस्यो
काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा सोमबार साँझ एक कार सडकबाट खसेको छ।
प्रहरीका अनुसार चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।