Published by Percept media Production
To upload your own news---> Click here
एमाले र जसपाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने
निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्म समय दिएको छ ।