Published by Percept media Production
To upload your own news---> Click here
टेकुमा आगलागी
टेकुमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय नखुलेको काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।