चिहानबाट ब्युँतियो प्रतिनिधिसभा : ओली सरकारमाथि नैतिक संकट
सर्वोच्च अदालतको संबैधानिक इजलासले प्रधानमन्त्री ओलीद्वारा पुस ५ गते बिघटित प्रतिनिधिसभा पुनर्स्थापना गरी १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।
संबैधानिक इजलासको सर्वसम्मतिमा प्रधान न्यायाधीश चोलेन्द्र समशेरले भर्खरै यो फैसला सुनाउनुभएको हो ।