विश्वमा नै नभएको संविधान मिच्ने उत्ताउलो काम नेपालमा भएको ओलीको दावी
नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले विश्वमा नै नभएको संविधानमिच्ने उत्ताउलो काम नेपालमाभएको बताएका छन् ।
शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेलातथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षओलीले विधेयक प्रमाणीकरणको मामिलामागम्भीर संवैधानिकगल्ती गरिएको बताए ।
उनले भने ‘ यो विद्येयकप्रमाणीकरण गरिदिनु पर्योभनेर मन्त्रिपरिषद्ले राष्ट्रपतिकहाँविद्येयक प्रमाणीकरण गर्न पठाउँदैन पठाउने सभामुखले हो । अहिलेको संसदलाई थाहा छैन । अहिलेको सभामुखलाई थाहा छैन । अहिलेकाकुनै संसदलाई थाहा छैन । तर मन्त्रिपरिषदबाट विद्येयक प्रकाणीकरण गरि पाउँभनेर विश्वको ईतिहासमाकहीँपनिहुँदैन । यतिअसंवैधानिकउत्ताउलो कामदुनियाँमाकहीपनिभएको छैन नेपालमाभयो । सम्माननीय राष्ट्रपति जी संविधानमिच्नउत्ताउलिएर अगाडि सार्नु भो । उहाँले सत्ताको पक्षपोषण गर्नु भयो । यो दुःखद कुरा हो ।सत्ताको पक्षलिनलाई राष्ट्रपतिले सविधानमिच्नु भो ।
वश्विमा नै नभएको संवधिान मच्निे उत्ताउलो काम नेपालमा भएको ओलीको दावी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वश्विमा नै नभएको संवधिान मच्निे उत्ताउलो काम नेपालमा भएको बताएका छन् ।
शुक्रबार अनेरास्ववयिु केन्द्रीय कमटिीले आयोजना गरेको स्ववयिु काउन्सलि नेपालको राष्ट्रयि भेला तथा प्रशक्षिण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वधिेयक प्रमाणीकरणको मामलिामा गम्भीर संवैधानकि गल्ती गरएिको बताए ।
उनले भने ॅ यो वद्यिेयक प्रमाणीकरण गरदिनिु पर्यो भनेर मन्त्रपिरषिद्ले राष्ट्रपत िकहाँ वद्यिेयक प्रमाणीकरण गर्न पठाउँदैन पठाउने सभामुखले हो । अहलिेको संसदलाई थाहा छैन । अहलिेको सभामुखलाई थाहा छैन । अहलिेका कुनै संसदलाई थाहा छैन । तर मन्त्रपिरषिदबाट वद्यिेयक प्रकाणीकरण गर िपाउँ भनेर वश्विको