Published by Percept media Production
To upload your own news---> Click here
नारायणगढ–मुग्लिन सडक पुनः अबरुद्ध, पहिरो पन्छाउने कार्य जारी
संघीय राजधानि जोड्ने महत्वपूर्ण सडक मार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्डमा गएराति पुनःपहिरो गएसंगै सडक अवरुद्ध भएको छ ।