प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म संसद बैठक चल्दैन : प्रमुख सचेतक गिरी
नेकपाएमालेका प्रमुख सचेतकपदमगिरीले प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले राजीनामानदिएसम्मसंसद बैठक नचल्ने प्रष्ट पारेका छन् ।
संघीय संसदको आजकालागिबोलाइएको बैठकमा पनिएमालेले आफ्नो विरोध जारी राख्ने र अडान परिवर्तन नगर्ने प्रष्ट पारे ।
नेपालन्यूज बैंकसंग कुरा गर्दै उनले भने ‘प्रधानमन्त्रीदाहालले राजीनामा दिनुपर्छ भन्ने अडानमा एमाले अडिग छ, यही कारण आजको संसदमापनिहाम्रो विरोध यथावत रहने छ । ’
गतअसार १८ गते एक कार्यक्रममादिएको विवादास्पद अभिव्यक्तिपछि एमालेले प्रधानमन्त्रीदाहालको राजीनामामाग्दै आएको छ । जस्को कारण संसद बैठक बस्न सकेको छैन् ।